तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

होली महोत्सव

2019-03-20 10:32:57

नेपालमा दुई दिन होली मनाउने परम्परा छ। आज बुधबार मुख्यतः काठमाण्डु उपत्यकासहित पहाडी क्षेत्रमा मनाइन्छ भने भोलि तराईमा होली महोत्सव मनाउने चलन छ।

यो हिन्दुहरूको चाड हो र नेपाल, भारतसहित हिन्दु धर्मावलम्बी रहेका विभिन्न क्षेत्र र देशमा होली मनाइन्छ। यी फोटोहरूमा भारतको कोलकतास्थित एउटा विश्वविद्यालयमा केही दिनअघि होलीको अवसर पारेर विद्यार्थीहरूले रमाइलो गर्दै एक आपसबीच अनुहारमा विविध रङ्ग लगाएको देख्न सकिन्छ।

समस्त नेपालीलाई होली पर्वको शुभकामना ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान