तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

हङकङ फूल प्रदर्शनी

2019-03-18 11:05:34

गत १५ तारिखदेखि शुरू भएको हङकङ फूल प्रदर्शनीमा अस्ट्रेलिया, जर्मनी, जापान, पाकिस्तान, बेलायत लगायत विश्वका २० वटा मुलुक वा क्षेत्रका २६० वटा संस्थाले विभिन्न किसिमका अद्वितीय दृश्यहरू प्रदर्शन गरिरहेका छन्। सो फूल प्रदर्शनीको शीर्षक ‘रक्त पुष्पीको अपेक्षा' रहेको छ। बताए अनुसार, प्रर्दशनीमा ४ लाख २० हजार वटा बिरूवामध्ये ४० हजार रक्त पुष्पी छन्। मार्च १५-२४ सम्म चल्ने सो फूल प्रदर्शनीको लगभग ७ लाख जनाले अवलोकन गर्ने अनुमान छ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान