तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

न्यूजिल्याण्डको राष्ट्रिय सङ्ग्रहालयमा चीन स्टेज महोत्सव

2019-03-11 15:21:37

    सन् २०१९ चीन-न्यूजिल्याण्ड पर्यटन वर्ष हो। यसै अवसरमा मार्च ९ तारिख न्यूजिल्याण्ड राष्ट्रिय सङ्ग्रहालयले चीन स्टेज महोत्सवको आयोजना गरेको छ। सो अवसरमा सिँह नाच, चिनियाँ थाइची खेल आदि विविध कार्यक्रमको प्रदर्शन गरिएको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान