तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

साओ पाउलोको सडकमा कार्निवल

2019-03-07 09:01:51

साओ पाउलोको सडकमा कार्निवल

साओ पाउलोको कार्निवलमा मानिसहरू रमाइरहेका छन्। यसै महिनाको १ तारिखदेखि साओ पाउलोसहित ब्राजिलका विभिन्न शहरमा एक हप्ता लामो कार्निवल चाड शुरू भएको छ। ब्राजिलको कार्निवल चाडलाई विश्वकै सबैभन्दा ठूलो प्रदर्शन कार्यक्रम मानिन्छ र हरेक बर्ष यस चाडका लागि धेरै विदेशीहरू ब्राजिल जाने गर्छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान