नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

सिआनको लामा मन्दिरमा बत्ती बालेर प्रार्थना गर्दै

2019-02-13 16:04:43

चिनियाँ परम्परागत पात्रो अनुसार, फेब्रअरी १२ तारिख नयाँ वर्षको पहिलो महिनाको आठौं दिन हो। सर्वसाधारणहरूले पल्लो शानसी प्रान्तको एउटै मात्र लामा मन्दिर सिआन क्वाङ रन मन्दिरमा बत्ती बालेर प्रार्थना गर्दै नव वर्षको शुभकामना आदानप्रदान गरेका छन्। तीन सय वर्षको इतिहास बोकेको क्वाङ रन मन्दिर पल्लो शानसीको एउटै मात्र तिब्बती बौद्ध धर्मको मन्दिर हो।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान