नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

कागज कटाइमा वसन्त चाडको स्वाद

2019-02-10 15:19:48 CRI

कागज कटाइ चीनको सबैभन्दा पुरानो कलात्मक तरीकाहरुमध्येको एक हो। पल्लो शान सी प्रान्तीय वै नान शहरको गैर-भौतिक साँस्कृतिक सम्पदाको संरक्षण सूचीमा राखिएको हान छङ कागज कटाइको दीर्घकालीन इतिहास छ। हाल हान छङको ताङ च्या गाउँमा स्थानीय कलाकारहरूले वसन्त चाडसम्बन्धी कागज कटाइ गरेका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान