नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

नव वर्ष मनाउँदै म्याउ जाति

2019-01-07 10:19:53

    जनवरी ६ तारिख म्याउ जातिको नव वर्ष हो। म्याउ जातिको सबैभन्दा महत्वपूर्ण पर्वको रुपमा रहेको नव वर्ष म्याउ जातिले पन्ध्र दिनसम्म मनाउँछन्। तीमध्ये नव वर्षको अघिल्लो रात सबैभन्दा रमाइलो हुन्छ र सो रात बालबालिकाले बाँसको टोकरी र एल्युमिनियमको भाँडो बोकेर घरघर गएर अमिलो माछा, चामलको रोटी र रक्सी माग्नुका साथै नव वर्षको शुभकामना व्यक्त गर्छन् अनि त्यसपछि क्याम्पफा‍यर अर्थात् आगो बाली चारैतिर बसी रमाइलो कार्यक्रमको आयोजना गर्छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान