नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

चीनले शिक्षामार्फत गरिबी निवारण कार्यमा सकारात्मक उपलब्धि हासिल

2019-01-04 09:32:15

चीनले शिक्षामार्फत गरिबी निवारण कार्यमा सकारात्मक उपलब्धि हासिल

हालैका वर्षहरूयता चीनको शिक्षा मन्त्रालयले शिक्षामार्फत गरिबी निवारण कार्यलाई सक्रियताका साथ अगाडि बढाएको छ। शिक्षामार्फत गरिबी निवारण व्यवस्था तथा प्रणालीको स्थापना गर्ने, महत्वपूर्ण परियोजना लागू गर्नेआदि कदमहरू चालेर गरिबी मुक्तिलाई अगाडि बढाएको छ भने चीनको विशेषतायुक्त शिक्षाले गरिबी निवारण बाटोको अन्वेषण गरेको छ र सकारात्मक उपलब्धि हासिल गरेको छ।

चीनले शिक्षामार्फत गरिबी निवारण कार्यमा सकारात्मक उपलब्धि हासिल

हालैका वर्षहरूयता चीनको शिक्षा मन्त्रालयले शिक्षामार्फत गरिबी निवारण कार्यलाई अगाडि बढाएको छ। हालसम्म शिशु विद्यालयमा भर्ना भएको दर ७९.६ प्रतिशत पुगेको छ। चीनका ८३२ वटा गरिब जिल्लाको शिक्षा संचालन पूर्वाधार सुधार कार्य आधारभूत रुपमा पूरा भएको छ। ३ करोड ७० लाख विद्यार्थी यसबाट लाभान्वित भएका छन्। चीनको शिक्षा मन्त्रालयअन्तर्गत विकास योजना विभागका प्रमुख लिउ छाङ याले भन्नुभयो “शिक्षामा पैसा लगाउने, शिक्षाका लागि चन्दा दिने, शिक्षालाई सहायता दिने कदमहरू, स्थानीय संस्कृतिको प्रचार-प्रसार गर्ने कदम, गरिबी निवारणसम्बन्धी ज्ञान सिकेर जनताको गुणस्तरलाई माथि उकास्ने कदम, जन श्रोत साधनको विकास गर्ने कदमआदि कदमहरूमार्फत गरिब क्षेत्रको अर्थतन्त्र तथा संस्कृति र गरिब जनताको मुहारमा परिवर्तन भएको छ। अन्त्यमा गरिबीबाट मुक्त हुने लक्ष्य पूरा हुने छ।”

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान