नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

नानरोटीको उद्योग

2018-12-28 09:35:03

चीनको पश्चिमी भागमा पर्ने सिन्च्याङ युगुर स्वायत्त प्रदेशको सदरमुकाम उरूमुछीमा हालै नानरोटी उद्योग पार्क संचालनमा आएको छ। उरूमुछीबासीहरूको दैनिक जीवनसँग घनिष्ट सम्बन्ध भएको यो पार्कबाट एकहजारवटा रोजगारी अवसर सिर्जना गरिएको छ जुन स्थानीयहरूलाई गरिबिबाट मुक्त गर्न सहयोगी भएको छ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान