नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

तिब्बतको ताशिलुम्बु गुम्बामा धार्मिक कार्यक्रम

2018-09-14 14:16:32

सेप्टेम्बर १२-१३ तारिख तिब्बतको ताशिलुम्बु गुम्बामा वार्षिक धार्मिक कार्यक्रम आयोजना भएको छ। त्यस गुम्बाका लामाहरूले तिब्बती पात्रो अनुसार हरेक वर्षको आठौं महिनामा ताशिलुम्बु गुम्बामा मुखौटो लगाएर छ्याङमु नामक धार्मिक नाच नाच्ने गर्छन्।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान