नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

पाँचौँ चीनको गैर-भौतिक सांस्कृतिक सम्पदा मेला शान तुङमा

2018-09-14 11:14:13 CRI

पाँचौँ चीनको गैर-भौतिक सांस्कृतिक सम्पदा मेला सेप्टेम्बर तेह्र तारिखदेखि चीनको शान तुङ प्रान्तीय चि नान शहरमा शुरु भएको छ। करिब पाँच सय किसिमका गैर-भौतिक सांस्कृतिक सम्पदा परियोजनालाई उक्त मेलामा राखिएको छ जहाँ चीनको गै‍र-भौतिक सांस्कृतिक सम्पदाको विविधता देखिने छ। पाँच दिनसम्म चल्ने उक्त गैर-भौतिक सांस्कृतिक सम्पदा मेलामा धेरै स्थानीय तथा जिज्ञासु आकर्षित भएका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान