नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

शान हाई क्वानको ग्रेटवाल सङ्ग्रहालय

2018-09-13 10:38:42 CRI

शान हाई क्वानको ग्रेटवाल सङ्ग्रहालय ह पै प्रान्तीय छिन व्हाङ ताउ शहरको शान हाई क्वान क्षेत्रमा पर्दछ। यो ग्रेटवालको प्रधानतामा रहेको सङ्ग्रहालय हो र चीनका तीन वटा ग्रेटवाल सङ्ग्रहालयमध्येको एक हो। त्यहाँ ग्रेटवालको इतिहास प्रदर्शन हल, ग्रेटवालको सैन्य प्रदर्शन हल, ग्रेटवालको संस्कृति प्रदर्शन हललगायतका छ वटा प्रदर्शन हल छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान