नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

शान हाई क्वानको वाङ परिवारको आँगन

2018-09-12 09:33:44 CRI

शान हाई क्वान क्षेत्रमा वाङ परिवारको आँगन पनि रहेको छ। उक्त वाङ परिवारको आँगन चीनको प्राचीन कालको मिङ वंशको अन्त्य र छिङ वंशको शुरुमा निर्माण भएको थियो। वाङ परिवारको आँगनका मालिकको नाम वाङ सान वै हो। त्यस अवधिमा उनी नून व्यापारी थिए र निकै धनी पनि थिए। त्यस समयमा उनको घर “ग्रेटवालको प्रथम घर” नामले परिचित थियो। हाल वाङ परिवारको आँगनमा फर्निचर, गहना, दराज, कचौरालगायतका विविध उपभोग्य वस्तु प्रदर्शन गरी राखिएको छ। 


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान