नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

शान हाई क्वानस्थित चिनियाँ ग्रेटवालको कला गैलरी

2018-09-11 15:40:19 CRI

ह पै प्रान्तीय छिन व्हा ताउ शहरको शान हाई क्वान क्षेत्रले समुद्र मात्र छोएको छैन यो क्षेत्र प्राचीन कालको मिङ वंशको ग्रेटवालको पूर्वी भागको शुरुवात बिन्दु पनि हो। यसका साथै शान हाई क्वानमा पनि चिनियाँ ग्रेटवाल कला गैलरीको निर्माण गरिएको छ। ग्रेटवाल कला गैलरीमा प्राचीन कालको शाही दरबारजस्तै सजावट गरिएको छ। त्यहाँ प्राचीन कालको फर्निचर, प्राचीन कालीन सम्राट र महारानीको पोशाक, परम्परागत साङ्गीतिक वाद्यवादनआदि सामग्रीहरू प्रदर्शन गरिएको छ। यसका साथै ग्रेटवालसम्बन्धी सामग्री पनि प्रदर्शन गरिएको छ। 


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान