तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

चाउ थौंका जनताहरुको बसाइ सार्ने

2018-07-27 14:47:49

    चाउ थौं शहर युन नान प्रान्तको उत्तर-पूर्व भागमा रहेको छ। यसै चाउ थौं शहरमा याङसि नदीको पहिलो पोर्ट श्वै फू पोर्ट रहेको छ। याङसि नदी बग्ने माथिल्लो भाग महत्वपूर्ण पर्यावरण संरक्षण क्षेत्र हो। स्याङ च्या पा, सीलोतु, पाइ ह थान यी तीन वटा जलविद्युत स्टैशनको निर्माणका लागि चाउ थौं शहरका छ वटा जिल्ला र क्षेत्रका लगभग एक लाख साठी हजार स्थानीय जनताहरुलाई बसाइ सार्न आवश्यक भएको छ। सन् २०१२ र २०१३ मा स्याङ च्या पा, सीलोतु जलविद्युत स्टैशनले क्रमशः बिजुली उत्पादन थालेको छ। हाल पाइ ह थान जलविद्युत स्टैशन क्षेत्रका स्थानीय जनताको बसाइ सार्ने काम शुरु भएको छ। पूर्वानुमान सन् २०२१ को मै महिनामा पाइ ह थान जलविद्युत स्टैशनको औपचारिक रूपमा सञ्चालन शुरु हुने छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान