नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

तिब्बतको मामा गाउँ क्षेत्र--पहाडमा शुभघर

2018-07-26 15:41:30

    मामा गाउँ क्षेत्र तिब्बत स्वायत्त प्रदेशको शान नान शहरीय छो ना जिल्लाको दक्षिण-पश्चिमी भागका चार वटा मनपा जाति गाउँ क्षेत्रहरुमध्येको एक हो। यो ल बु कौ दृश्य केन्द्रमा रहेको छ, ल बु कौको दक्षिणी भागमा चीन र भारतको सिमाना क्षेत्र पर्छ भने दक्षिणपश्चिममा घुमाउरो पहाडको अर्को पक्ष भूटान अवस्थित छ। यहाँको दृश्य धेरै‍ सुन्दर छ तर भौगोलिक विकटताको कारण जनताहरुको जीवन कष्टकर छ। सन् २०१३ को अन्तमा स्थानिय सरकारले “मामा पर्यावरण सभ्यता सम्पन्न मोडेल गाँउ” सम्बन्धि योजना शुरु गरेको थियो। सन् २०१५ मा मामा मनपा जाति पर्यावरण सभ्यता सम्पन्न मोडेल गाउँ” स्थापना भएको छ र स्थानिय जनताको जीवनमा धेरै सुधार भएको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान