नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

स्या लु गुम्बा-- हान र तिब्बती जातिको वास्तुकलाको स्पष्ट संयोजन

2018-07-26 14:48:46

    स्या लु गुम्बा तिब्बत स्वायत्त प्रदेशको शिगाचेमा अवस्थित छ। सन् १०८७ मा स्थापित यो गुम्बा तिब्बती बौद्ध धर्मको स्यालु सम्प्रदायको मूल स्थान र बौद्ध संस्कार हो। साथै यो हान र तिब्बती जातिको वास्तुकलाको स्पष्ट संयोजन भएको गुम्बा पनि हो। यहाँ धेरै सुन्दर भित्ते चित्रहरू रहेका छन्। यी भित्ते चित्रबाट देशको केन्द्रीय भाग र नेपाल तथा भारत आदि मुलुक बीचको बौद्ध संस्कृतिको आदान-प्रदान भएको देखिन्छ जसको धेरै महत्वपूर्ण अर्थ रहेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान