नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

छ श्वै नदीको संरक्षणका लागि विविध कदम चालिएको

2018-07-25 14:30:17

    छ श्वै नदी चीनको याङसि नदीको एउटा शाखा हो जुन युन नानको चङ स्यौंबाट युन नान, क्वै चौ र स छ्वान प्रान्तसम्म बग्ने गर्दछ र स छ्वानमा याङसि नदीसँग मिसिन्छ। छ श्वै नदीको कूल लम्बाई पाँच सय बाह्र किलोमिटर छ।

    यस वरिपरिको क्षेत्र विश्वमा सबैभन्दा राम्रो उत्कृष्ट रक्सी उत्पादन हुने क्षेत्रहरुमध्ये एक हो। छ श्वै नदीको दुई किनारमा हजारौं रक्सी व्यवसायीहरु छन्। चिनियाँ जैविक विविधताको महत्वपूर्ण क्षेत्र छ श्वै नदीको पर्यावरण धेरै बहुमूल्य छ। केहि वर्षदेखि छ श्वै नदीको संरक्षणका लागि क्वै चौ प्रान्तले विविध कदम चालेका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान