तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

चीनका राष्ट्रध्यक्ष सी चिन फिङका श्रीमती फङ लि युआनद्वारा हंगकंगका तीन बालबालिकाहरुलाई चिठीको जवाफ

2018-07-24 14:42:30

    चीनका राष्ट्राध्यक्ष सी चिन फिङका श्रीमती प्राध्यापक फङ लि युआनले जुलाई पन्ध्र तारिख हंगकंगका तीन जना बालबालिकाहरुलाई चिठीको जवाफ फर्काउनुहुँदै बालबालिकाहरुद्वारा बनाइएको कार्डका लागि धन्यवाद व्यक्त गर्नुका साथै राम्रोसँग अध्ययन गर्न र स्वस्थ रुपमा अघि बढ्न प्रोत्साहन गर्नु भएको छ।

    तेईस तारिखका दिन हंगकंग विशेष प्रशासनिक क्षेत्रका मुख्य कार्यकारी लिङ चङ यो अले यी तीन जना बालबालिकाहरुलाई शिष्टाचार भवनमा निमन्त्रणा गर्दै प्राध्यापक फङ लि युआनको चिठी बालबालिकाहरुलाई हस्तान्तरण गर्नुभएको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान