नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

बङ्गलादेशका जनताद्वारा मैनबत्ती बालेर नेपालमा भएको विमान दुर्घटनाका मृतकलाई श्रद्धाञ्जली व्यक्त

2018-03-14 09:26:20

बङ्गलादेशका जनताद्वारा मैनबत्ती बालेर नेपालमा भएको विमान दुर्घटनाका मृतकलाई श्रद्धाञ्जली व्यक्त

मार्च तेह्र तारिख बङ्गलादेशको ढाका शहरका नागरिकले मैनबत्ती बालेर विमान दुर्घटनामा परी मृत्यु भएकाहरूलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्।

बङ्गलादेशका जनताद्वारा मैनबत्ती बालेर नेपालमा भएको विमान दुर्घटनाका मृतकलाई श्रद्धाञ्जली व्यक्त

बाह्र तारिख बङ्गलादेशको एउटा विमान नेपालको राजधानी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको थियो।

बङ्गलादेशका जनताद्वारा मैनबत्ती बालेर नेपालमा भएको विमान दुर्घटनाका मृतकलाई श्रद्धाञ्जली व्यक्त

यस विमानमा चालक दलसहित जम्मा ७१ जना थिए र दुर्घटनाबाट कम्तिमा ५१ जनाको मृत्यु भएको नेपालको विदेश मन्त्रालयले जनाएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान