नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

कानसु खाना

2017-08-11 15:44:43

चीनको उत्तर पश्चिमी भागमा पर्ने कान्सु प्रान्त फराकिलो छ। त्यसैले भेडाबाख्रा र गाईभैंसी सजिलै चराउन सकिन्छ। कान्सुवासीहरुले चीनको दक्षिणी भेगका वासिन्दाको भन्दा कमै मात्र भात खाने गर्दछन् बरू पिठोबाट बनेका विभिन्न परिकार बढी खान्छन्, साथै बढी मात्रामा मासु पनि खाने गर्दछन्। साथै कान्सु प्रान्तको विशेष पेय खुर्पानी जुस र अदुवाको वियर पनि स्थानीयवासीले बढी प्रयोग गर्छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान