नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

#gotoChina# #साङ्ग्रिला# परम्परा र आधुनिताको मिलन--तिब्बती शैलीको होटेलसम्बन्धमा पर्यटकहरुको फरक अनुभव

2017-06-19 16:20:08

       अल्पसँख्यक जातिय क्षेत्रमा पर्यटन गरेमा पर्यटकहरुले स्थानिय क्षेत्रको विशेषतायुक्त खाद्यपदार्थ, फरक प्राकृतिक तथा साँस्कृतिक परिदृष्यको महसुस गर्दछन्। युन नान प्रान्तको तिछिंग स्वायत्त राज्यको साङ्ग्रिलाको मुख्य उद्योग पर्यटन हो। विशेषत तिब्बती सँस्कृतिबाट विश्वका विभिन्न ठाउँको पर्यटकलाई आकर्षण गरिएको छ। केहि वर्षदेखि तिब्बती शैलीका होटेलहरू साङ्ग्रिलामा लोकप्रिय छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान