नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

पहाडको तलपट्टी तिब्बती भाषा विद्यालय

2017-06-18 17:17:11 CRI

ती छिङ तिब्बती स्वशासित क्षेत्रको तिब्बती भाषा विद्यालय शाङ्ग्रिला शहरमा पर्दछ। यो तिब्बती भाषा विद्यालय युन नान प्रान्तको एक मात्रै तिब्बती भाषा र चिनियाँ भाषा द्विभाषिक माध्यमिक विद्यालय हो र पनि युन नान प्रान्तको जातीय भाषा र सँस्कृति समितिले तोकेको “दुइभाषा” प्रशिक्षणको आधार क्षेत्र हो।

हाल यो विद्यालयमा 2 हजार 8 सय 36 जना विद्यार्थी छन्। तीमध्ये अल्पसंख्यक जातिका विद्यार्थीहरूले कूल विद्यार्थीको 97 प्रतिशत हिस्सा ओगटेका छन्। हालैका वर्षहरूमा यो विद्यालयले समस्त चीनभरि 129 जना युवा शिक्षक-शिक्षिका भर्ना गरेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान