तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

ईन्टरनेटबाट सामान खरिद

2019-12-26 15:56:43

केहि वर्षयता चीन ईन्टरनेटबाट सामान किन्ने युगमा प्रवेश गरेको छ। चिनियाँहरुले विशेषत फोनबाट लुगा, खानेकुरा, विद्युतीय उपकरण, फर्निचर तथा चलचित्र टिकट आदि सबै ईन्टरनेटमा किन्ने गर्छन्। www.taobao.com र www.jingdong.com दुई वटा मुख्य ईन्टरनेट बजार हुन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान