तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

पैचिङमा दोस्रो हिउँ

2019-12-16 16:46:22

डिसेम्बर १६ तारिख बिहान पैचिङमा हिउँ परेको छ। यसपटकको हिउँदमा पैचिङमा परेको यो दोस्रो हिउँ हो। बुढाबुढीहरु र बालबालिकाहरु पार्कमा हिउँ खेल्न पाउँदा निकै खुसी देखिएका छन्।  

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान