तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

२०१९ पैचिङ अन्तर्राष्ट्रिय बागवानी मेलाद्वारा“अफगानिस्तानी राष्ट्रिय दिवस”कार्यक्रम आयोजित

2019-11-04 14:35:07

पैचिङ अन्तर्राष्ट्रिय बागवानी मेलाले चालू वर्षको सेप्टेम्बर ३ तारिख बागवानी क्षेत्रको दुई नम्बरको थिएटरमा “अफगानिस्तानी राष्ट्रिय दिवस”कार्यक्रमको आयोजना गरेको थियो। चीनका लागि अफगानिस्तानको राजदूतावासका मिनिस्टर-कन्स्युलर मुसा आरेफी, पैचिङ अन्तर्राष्ट्रिय बागवानी मेला अन्तर्गत मामिला व्यूरोका प्रधान-ईन्जिनियर चाङ लान न्यान, चीनका लागि अफगानिस्तानको राजदूतावासका कन्स्युलर हाबिबुराहमान हुसिनपुर लगायतका गरी चीन र विदेशका प्रतिनिधिहरु सो कार्यक्रममा उपस्थित हुनुभएको थियो।

कार्यक्रममा चीन र अफगानिस्तानको राष्ट्रिय धुन बजाइएपछि अफगानिस्तानको प्रचार-प्रसार सम्बन्धमा भिडियो प्रसारण गरिएको थियो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान