तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

#अर्थ जगत# विश्व खाद्य र पोषणको विकासका लागि चीनको योगदान

2019-10-24 09:31:28

   सन् 2019 विश्व खाद्यपदार्थ दिन र चीनको खाद्य सुरक्षा प्रचारप्रसार हप्ता कार्यक्रम यस अक्टोवर सोह्र तारिख चीनको ह फै शहरमा आयोजना भएको छ। यस वर्षको विश्व खाद्यापदार्थ दिनको मुख्य विषय“गतिविधिले भावी स्वास्थ्य पोषणका लागि शून्य भोकलाई साकार तुल्याउनु”भन्ने हो। चीनको खाद्य सुरक्षा प्रचारप्रसार हप्ताले“खाद्यको सुरक्षाको महत्वपूर्ण कार्यभार बहन गर्दै बलियो खाद्य व्यवसाय मुलुकको निर्माण गर्नु”भन्ने मुख्य विषय लिएको छ। उक्त कार्यक्रममा चीनको राष्ट्रिय खाद्य तथा सामग्री रिजर्भ व्युरोका अध्यक्ष चाङ उ फङका अनुसार नयाँ चीन स्थापना भएदेखि यता चीनको कूल अन्न उत्पादनमा लगातार रुपमा नयाँ विकास प्रगति पाइएको देखिन्छ। सत्तरी वर्षमा चीनको खाद्य सुरक्षाको प्रत्याभूति क्षमता स्पष्ट बढेको छ। सारा विश्वको 9 प्रतिशतको खेती जमिन र 6 प्रतिशतको विशुद्ध पानीको स्रोतसाधन ओगटेको चीनले विश्वको 20 प्रतिशतभन्दा बढी जनसंख्यालाई खुवाएको छ। चालू वर्षमा अन्नपातको उत्पादन मात्रा 6.5 टनभन्दा बढी हुने छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान