तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

नेपाल-चीन गैर-पेशागत टेनिस प्रतियोगिता तिब्बतमा शुरू

2019-10-21 18:38:29

दोस्रो बीआरआई चिनियाँ-नेपाली गैर-पेशागत टेनिस मैत्री प्रतियोगिता हालै तिब्बतको सदरमुकाम ल्हासामा शुरू भयो। चीनका ३ वटा र नेपालको २ वटा टेलीले ३ दिनको प्रतियोगितामा सामूहिक तथा डबल पुरूप प्रतियोगितामा भाग लिएका छन्।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान