तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

आयात एक्स्पोका सहभागीको संख्या बढ्ने

2019-10-19 15:57:12

    दोस्रो चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पो आगामी नभेम्बर पाँच तारिख चीनको शाङ हाइमा सुरू हुनेभएको छ।

    चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पो ब्यूरोका उप-प्रमुख सुन छङ हाइका अनुसार, जी बीस समूहका सबै सदस्य र बीआरआईमा आवद्ध धेरैजसो मुलुक एक्स्पोमा सहभागी हुनेछन्। साथै अरू चालीसवटा अति कम विकसित मुलुक र क्षेत्र पनि सहभागी हुनेछन् भने सहभागी मुलुकको संख्या पहिलेकोभन्दा बढी हुनेछ। साथै दर्शकको संख्या पनि पहिलेको भन्दा बढ्ने अनुमान गरिएको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान