तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोका ३ वटा नयाँ सुरक्षा कदम

2019-10-18 15:57:07

दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो आउने नभेम्बर ५-१० शाङहाईमा आयोजना हुने भएको छ। हालै शाङहाई प्रहरीले सो एक्स्पोको सुरक्षा सम्बन्धि ३ वटा सुविधाजनक नयाँ कदमहरू सार्वजनिक गरेको छ।

गत वर्ष आयोजित प्रथम चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागीहरूको संख्या ७ लाख थियो र यस पटक हालसम्म दर्ता भए वमोजिम, सो संख्या बढ्ने सम्भावना रहेकोले पास व्यवस्थापनका लागि नयाँ प्रणाली भित्र्याइएको छ र गत वर्षको १७ किसिमको पासलाई ५ किसिममा घटाइएको छ। साथै पैदलबाट प्रदर्शन हल जाने बाटो पनि गत वर्षको दूरीभन्दा आधा कम पारिएको छ। यसका अतिरिक्त, गाडी रोक्नको लागि ५ वटा स्थान थपिएको छ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान