तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

तिब्बत लक्षित गरिबी निवारण उपलब्धि प्रदर्शन ल्हासामा

2019-10-17 15:09:55

    अक्टोबर १७ तारिख छैठौँ राष्ट्रिय गरिबी निवारण दिवस हो। सो अवसरमा १६ तारिख तिब्बतको लक्षित गरिबी निवारण उपलब्धि प्रदर्शन ल्हासा आयोजना भएको छ।

    बताएअनुसार, सन् २०१९ को सेप्टेम्बरको अन्तसम्म तिब्बतमा जम्मा गरी २५९१ वटा गरिबी निवारण कार्यक्रम संचालन भएको छ जसबाट दुई लाख छत्तीस हजार गरिब जनता गरिबीमुक्त भएका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान