नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

#आँखीझ्याल# खानसकिने गुलाफ फूलको व्यवसायद्वारा युन नानको आन निङको अर्थतन्त्रको विकास

2019-08-09 15:17:18


आन निङ गुलाफ कु खाद्य-पदार्थ कम्पनी स्थापना भएयता तीन पटकसम्म निर्माण विस्तार गरिएको छ। यु चेन व्हैकाअनुसार, हरेक वर्ष नान निङ कम्पनीको गुलाफ फूलको कच्चा-पदार्थको आम्दानी तीन करोड चिनियाँ युआन छ साथै खाद्य-पदार्थको प्रशोधनको आम्दानी दुई करोड चिनियाँ युआन पुगेको छ।


हालसम्म बा चेको गुलाफ फूल उद्योग-व्यवसायहरूले ताजा गुलाफ फूल रोटी, गुलाफ फूल मिठाइ, गुलाफ फूल साबुन, गुलाफ फूल रक्सी, गुलाफ फूल जूसलगायत साठी किसिमका वस्तुको विकास गरिसकेका छन्। 


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान