नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

७० करोड प्रकाश वर्ष पर सुपर ब्ल्याक होल भेट्टाइयो

2019-08-08 10:16:35

    पृथ्वीभन्दा ७० करोड प्रकाश वर्ष पर हौम १५ ए ग्यालेक्सी क्लस्टरमा सूर्यको घनको चालीस अर्ब गुना बराबरको सुपर ब्ल्याक होल भेट्टाइएको छ। यदी यो प्रमाणित भएमा उक्त ब्ल्याक होलको व्यास एक अर्ब प्रकाश वर्षको क्षेत्रमा सबैभन्दा धेरै घन भएको ठूलो ब्ल्याक होल बन्नेछ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान