नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

#अल्पसंख्यक जाति# जातीय सँस्कृतिको शिक्षाबाट तु लुङ जातीय सँस्कृतिको संरक्षण 1

2019-08-06 16:10:22


भविष्यमा शिक्षक मा च्यानसिनले केही तु लुङ जातीय लोक गीत संकलन गरेर विद्यार्थीलाई सिकाउने योजना बनाएका छन्।  जसले प्राचीन तु लुङ जाति जस्तै लोक गीतद्वारा पुस्तौं-पुस्तासम्म जातीय इतिहास तथा कथा फैलाउनेछ।


विद्यालयले हरेक आइतबार दिउँसो रुचि कक्षाको आयोजना गरेर बस्तीमा शिल्पकार बोलाएर परम्परागत जातीय बुनाई सम्बन्धी सीप विद्यार्थीहरूलाई सिक्न लगाएको छ। हरेक मंगलबार, बिहीबार र शनिबारको अन्तर-कक्षा समयमा विद्यार्थीहरूले तु लुङ जातीय नाच नाच्छन्।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान