नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

“ता लेनको आकर्षणलाई खोज गरौं” शीर्षकको गैर-भौतिक सम्पदा तथा मीठो खाना प्रदर्शनी मरिशसमा

2019-07-01 13:51:21

मरिशसमा सन् २०१९ मरिशस-चीन पर्यटन तथा संस्कृति साता कार्यक्रम जुन महिनाको १ तारिखमा आयोजित भयो। उक्त कार्यक्रममा “ता लेनको आकर्षणलाई खोज गरौं” शीर्षकको गैर-भौतिक सम्पदा तथा मीठो खाना प्रदर्शनीको आयोजना गरिएको थियो। सो प्रदर्शनीले मरिशसका नागरिकहरुलाई चीनको ता लेन शहरका सुन्दर दृश्य,गैर-भौतिक सम्पदा तथा विशेष मीठो खानाको प्रसार गरेको थियो। अब यस विषय सम्बन्धी एउटा विस्तृत विवरण सुन्नुहोस्।


ता लेनको चिन फु नयाँ क्षेत्र चीनको ल्याउ तुङ प्रायद्वीपको दक्षिण भागमा अवस्थित छ। यस क्षेत्रमा धेरै आकर्षकीय प्राकृतिक पर्यटन स्रोत तथा विशेष र प्रशस्त गैर-भौतिक सम्पदा छन्। “ता लेनको आकर्षणलाई खोज गरौं” शीर्षकको गैर-भौतिक सम्पदा तथा मिठो खाना प्रदर्शनीले स्थानीय बासिन्दाहरुलाई ता लेनको चिन फु नयाँ क्षेत्रको सांस्कृतिक मनोहरता देखाएको थियो। ता लेनको चिन फु नयाँ क्षेत्रको प्रतिनिधि मण्डलका प्रमुख थुङ सिन छ्यु जानकारी दिँदै भन्नुहुन्छ,

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान