नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

लामो फुसिङ बुलेट रेल सञ्चालनमा

2019-06-21 15:12:12

लामो फुसिङ बुलेट रेल सञ्चालनमा

चीनको नयाँ तथा लामो फुसिङ तिव्र गतिको रेल हालै पैचिङमा सञ्चालनमा आएको छ। यो ३५० किलोमिटर प्रति घण्टा कुद्न सक्छ भने यसमा १६ वटा डिब्बा छन् भने यसको १,१९३ यात्रु बोक्ने क्षमता छ। यस अघिको फुसिङ तिव्र गतिको रेलमा मात्र ८ वटा डिब्बा थियो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान