नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

एनबीए प्रतियोगिताको उत्सव समारोहमा गोली हानियो

2019-06-18 10:34:26

एनबीए प्रतियोगिताको उत्सव समारोहमा गोली हानियो

जुनको १७ तारिख क्यानाडाको टोरन्टो शहरमा एनबीए प्रतियोगिताले नयाँ च्याम्पियन पाएको उत्सव समारोहमा एउटा गम्भीर दुर्घटना घटेको छ। सो समारोहको बेला गोली हानिएको थियो जसबाट ४ जना घाइते भएका छन्। स्थानीय प्रहरीले ३ जना शङ्कास्पद व्यक्तिहरूलाई पक्राउ गरेको जनाइएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान