नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

बुद्धिमानी खाना पकाउने मशिन पैचिङमा

2018-11-09 09:24:38

    हालै पैचिङमा खाना पकाउने शेफ नभएको फास्टफुड रेस्टुराँ खोलिएको छ। ग्राहकले इलेक्ट्रोनिक अर्डरिङ्ग मशिनबाट खाना अडर गरी विद्युतीय माध्यमबाटै भुक्तानी गरे पछि केही मिनेटमा नै ए.आई. अर्थात् बुद्धिमान खाना पकाउने मशिनले पकाइदिन्छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान