नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

अफ्रिकामा चिनियाँ शेयरिङ बाइक

2017-12-04 16:12:12

    संयुक्त राष्ट्र संघीय वातावरण योजना कार्यक्रम र चीनको मोबाइक शेयरिङ साइकल कम्पनीबाट संयुक्त रुपमा आयोजित प्रदूषण विरोधी साइकल र्‍याली कार्यक्रम डिसेम्बर तीन तारिख केन्याको नइरोबीमा सुरु भएको छ। सो कार्यक्रमका लागि चिनियाँ कम्पनिले सत्तरी वटा मोबाइक शेयरिङ साइकल दिएर समर्थन गरेको छ। सो चिनियाँ साइकल अफ्रिकामा देखिएको यो पहिलो पटक हो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान