नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

स्मार्ट ट्र्याक रेल संचालनमा आउने

2017-10-24 09:21:46

    अक्टोबर तेइस तारिख चीनको पहिलो स्मार्ट ट्र्याक रेल हु नान प्रान्तीय चु चौ शहरमा परीक्षण गरिएको छ। त्यसबाट भर्च्यल ट्र्याक र नियन्त्रण प्रविधिमा आधारित स्मार्ट तीक्ष्ण ट्र्याक रेल संचालनमा आएको देखिन्छ। उक्त स्मार्ट ट्र्याक रेल आगामी वर्ष ‌औपचारिक रुपमा संचालन गरिने अनुमान छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान