तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

जापानमा स्मार्टफोन पुछ्नका लागि विशेष टिस्यूपेपर

2017-03-10 10:46:13

    हालै जापानको टोकियोको नारिटा अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयमा स्मार्टफोन पुछ्नका लागि समेत एक विशेष प्रकारको कागज राखिएको छ। सम्बन्धित् अध्ययनका अनुसार, स्मार्टफोनमा धेरै जिवाणु रहन्छ र शौचालयमाभन्दा धेरै फोहोर हुन्छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान