तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

भारतको रेल दुर्घटनाका लागि मैनबत्ति र्‌याली

2016-11-22 09:49:16

    नोभेम्बर बीस तारिख उत्तरी भारतमा रेल दुर्घटना भएको थियो जसबाट कम्तिमा एक सय बीस जनाको मृत्यु र दुई सयभन्दा बढी घाइते भएका थिए। यसै घटनाप्रति शोक श्रद्धाञ्जली व्यक्त गर्नका लागि एकाइस तारिख भारतको अगर्तालाका सर्वसाधारणले मैनबत्ति र्‌यालीको आयोजना गरेका छन्। यस दुर्घटनालाई सन् 2010यता कै सबैभन्दा भयंकर रेल दुर्घटनाको रुपमा लिइएको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान