तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

चिनियाँ लगानी तथा व्यापार एक क्षेत्र एक रोड अन्तर्राष्ट्रिय व्यापार मञ्च विश्व सम्मेलन नेपालको राजधानी काठमाण्डौंमा आयोजित

2016-11-21 15:30:33

    उन्नाइस तारिख चिनियाँ लगानी तथा व्यापार एक क्षेत्र एक रोड अन्तर्राष्ट्रिय व्यापार मञ्च विश्व सम्मेलन नेपालको राजधानी काठमाण्डौंमा आयोजित भयो। नेपालका उपप्रधान तथा अर्थ मन्त्री कृष्ण बहादुर महरा, चीन र सार्कका सदस्य मुलुकका नेता, व्यवसायीहरु उक्त सम्मेलनमा सहभागी हुनुभएका छन्। उपप्रधानमन्त्री महराले नेपाल चीन र दक्षिण एशिया बीचको मजबुत पुल बन्नुका साथै आफ्नो आर्थिक समृद्धिलाई साकार तुल्याउने आशा व्यक्त गर्नुभयो। उहाँले नेपाल सरकारले यस “मञ्च” लाई नेपालमा लगानी र व्यापार गर्न पूर्ण समर्थन गर्ने बताउनुभयो। बताए अनुसार, लगभग तीस वटा चिनियाँ व्यवसायिक संस्थाले नेपालको काठमाण्डौ, पोखरा र लुम्बिनी यी तीन वटा ठाँउको निरिक्षण गरेका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान