तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

“थ्येन माउ डबल एघार विश्वव्यापी किनमेल महोत्सव2016” शुरु भएको सात मिनेट नपुग्दै कारोबार रकम दश अर्ब चिनियाँ युआन

2016-11-11 10:12:00 CRI

“थ्येन माउ डबल एघार विश्वव्यापी किनमेल महोत्सव2016” शुरु भएको 6 मिनेट 58 सेकण्ड मा नै कारोबार रकम दश अर्ब चिनियाँ युआन पुगेको छ। सन् 2015मा थ्येन माउ डबल एघार विश्वव्यापी किनमेल महोत्सवको कारोबार रकम दश अर्ब चिनियाँ युआन पुग्न 12 मिनेट 28 सेकण्ड लागेको थियो।

अलिबाबा समूहका अध्यक्ष मा युन आफ्नो मोबाइलद्वारा पर्दामा सार्वजनिक भएको तथ्याङ्क खिच्दै हुनुहुन्छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान