तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

घर-भवन बेच्न दश मिटर अग्लो स्पाइडर म्यानमार्फत् प्रवर्द्धन

2016-09-23 15:29:14

    हाल चीनको शान् तुङ प्रान्तको एक नयाँ फ्लेटफोर्म भवनमा दश मिटर अग्लो स्पाइडर म्यान राखिएको छ। सो फ्लेटफोर्मका मालिकले फ्ल्याट बेच्न यस्तो विज्ञापनको तरीका अपनाएका हुन्। यसबाट धेरैको ध्यान तानिएको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान