सिनच्याङमा चीन, अफगानिस्तान, पाकिस्तान सांस्कृतिक सम्पदा मञ्च
विस्तृत विषय2019-12-22 17:04June 02 2020 19:22:24

सिनच्याङमा चीन, अफगानिस्तान, पाकिस्तान सांस्कृतिक सम्पदा मञ्च

चीन, अफगानिस्तान, पाकिस्तान सांस्कृतिक सम्पदा मञ्च हिजो डिसेम्बर २१ तारिख चीनको सिन च्याङको उरुमुछीमा आयोजित भयो। चीन, अफगानिस्तान र पाकिस्तानका सम्बन्धित बीसभन्दा बढी अधिकारीहरु र विद्बानहरु सो मञ्चमा सहभागी भएका छन्।

उत्तर कोरियाको श्रमिक पार्टीको केन्द्रीय सैनिक समितिको विस्तारित बैठक सम्पन्न
विस्तृत विषय2019-12-22 17:03June 02 2020 19:22:24

उत्तर कोरियाको श्रमिक पार्टीको केन्द्रीय सैनिक समितिको विस्तारित बैठक सम्पन्न

उत्तर कोरिया केन्द्रीय समाचार एजेन्सीले आज डिसेम्बर २२ तारिख जानकारी दिएअनुसार सातौं उत्तर कोरियाली श्रमिक पार्टीको केन्द्रीय समितिको सैनिक समितिको तेस्रो विस्तारित बैठक आयोजना भएको छ। उत्तर कोरियाको श्रमिक पार्टीका अध्यक्ष तथा श्रमिक पार्टी केन्द्रीय समितिको सैनिक समितिका अध्यक्ष किम जोङ् उनले उक्त बैठकको निर्देशन गर्नुभएको छ।

चीन र भारतद्वारा सिमा समस्या विशेष प्रतिनिधि वार्ताको आयोजना
विस्तृत विषय2019-12-22 17:02June 02 2020 19:22:24

चीन र भारतद्वारा सिमा समस्या विशेष प्रतिनिधि वार्ताको आयोजना

चीन र भारतले डिसेम्बर २१ तारिख नयाँ दिल्लीमा “सिमा समस्याको २२ औं विशेष प्रतिनिधि वार्ता”को आयोजना गरेका छन्। चीनका विशेष प्रतिनिधि एवं परारष्ट्र मन्त्री वाङ्ग यी र भारतका विशेष प्रतिनिधि एवं राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभलले उक्त वार्तामा भाग लिनुभएको छ।

चिनियाँ राष्ट्रिय जन काङ्गेस विदेश मामिला समितिका प्रवक्ताद्बारा अमेरिकालाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न सुझाव
विस्तृत विषय2019-12-21 19:00June 02 2020 19:22:24

चिनियाँ राष्ट्रिय जन काङ्गेस विदेश मामिला समितिका प्रवक्ताद्बारा अमेरिकालाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न सुझाव

अमेरिकाले आर्थिक वर्ष २०२० को रक्षा प्राधिकरण ऐनमा चीन सम्बन्धी नकारात्मक प्रावधान समावेश गरेको छ। सोबारे चिनियाँ राष्ट्रिय जन काङ्गेस विदेश मामिला समितिका प्रवक्ता यु वन चले डिसेम्बर २१ तारिख चीनले धेरै पटक प्रस्तुत गरेको अडान अमेरिकाले उपेक्षा गर्दै यो कानुनमा थाइवान, हंगकंग, सिन च्याङ आदि चीन सम्बन्धी नकारात्मक प्रावधानहरु लेखेर चीनको चीनको आन्तरिक मामिलामा गम्भिर रुपमा हस्तक्षेप गरेको बताउनुभयो।

अन्तर्राष्ट्रिय आतंकबाद र चरमपन्थी नियन्त्रणमा दोहोरो मापदण्ड हुनु नहुने
विस्तृत विषय2019-12-21 16:23June 02 2020 19:22:24

अन्तर्राष्ट्रिय आतंकबाद र चरमपन्थी नियन्त्रणमा दोहोरो मापदण्ड हुनु नहुने

आतंकबाद विरोधी र चरमपन्थी नियन्त्रण गर्नु अन्तर्राष्ट्रिय समाजको साझा दायित्व हो। “चरमपन्थी नियन्त्रण-वार्ता र सहयोग” अन्तर्राष्ट्रिय गोष्ठी डिसेम्बर २० तारिख पैचिङमा आयोजना भयो। सो गोष्ठीमा सहभागी हुनुभएका पाहुनाहरूले विभिन्न मुलुकले “संयुक्त राष्ट्र संघको सन्धि” र अन्तर्राष्ट्रिय कानुनका आधारमा चरमपन्थी नियन्त्रण वार्ता र सहयोगलाई सबल पार्ने बताएका छन्।

राष्ट्राध्यक्ष सीद्वारा मकाउको विकासका लागि स्पष्ट निर्देशन
विस्तृत विषय2019-12-21 16:06June 02 2020 19:22:24

राष्ट्राध्यक्ष सीद्वारा मकाउको विकासका लागि स्पष्ट निर्देशन

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले हिजो डिसेम्बर बीस तारिख मकाउ मातृभूमिमा समाहित भएको बीसौं वार्षिकोत्सव समारोह एवं मकाउ विशेष प्रशासनिक क्षेत्रको पाँचौं सरकारको शपथग्रहण समारोहमा भाग लिँदै महत्वपूर्ण सम्बोधन गर्नुभएको छ। मकाउका विभिन्न क्षेत्रले राष्ट्राध्यक्ष सीले मकाउमा “एक देश दुई व्यवस्था”को स्थिर कार्यान्वयनका लागि स्पष्ट निर्देशन सिर्जना गरेको ठहर गरेका छन्।

चीनद्वारा चीन-ब्राजिल पृथ्वी संसाधन उपग्रह सफलता रुपमा प्रक्षेपण
विस्तृत विषय2019-12-21 15:47June 02 2020 19:22:24

चीनद्वारा चीन-ब्राजिल पृथ्वी संसाधन उपग्रह सफलता रुपमा प्रक्षेपण

हिजो डिसेम्बर २० तारिख चीनले थाइ युआन उपग्रह प्रक्षेपण केन्द्रबाट छाङ चङ चार नम्बर यी ढुवानी रेकटमार्फत चीन-ब्राजिल पृथ्वी संसाधन उपग्रह ०४-A लाई सफलताका साथ प्रक्षेपण गरेको छ। यस पटकको रकेटले इथियोपियाको सानो उपग्रह र सानो १ नम्बर प्रबिधि परीक्षण उपग्रह सहित ८ वटा उपग्रहहरू बोकेको छ।

राष्ट्राध्यक्ष सीद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ससँग टेलिफोन वार्ता
विस्तृत विषय2019-12-21 15:46June 02 2020 19:22:24

राष्ट्राध्यक्ष सीद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ससँग टेलिफोन वार्ता

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले हिजो डिसेम्बर बीस तारिख राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गर्नुभएको छ।

चीनसँग “एक देश दुई व्यवस्था”मा बढी सफलता प्रबर्धन गर्ने क्षमता
विस्तृत विषय2019-12-20 19:50June 02 2020 19:22:24

चीनसँग “एक देश दुई व्यवस्था”मा बढी सफलता प्रबर्धन गर्ने क्षमता

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले डीसेम्बर २० तारिख मकाउ मातृभूमिमा फर्केको २० औँ वार्षिकत्सव समारोहलाई सम्बोधन गर्नुभयो। उहाँले मकाउ विशेष प्रशासन क्षेत्रद्बारा “एक देश दुइ व्यवस्था”लाई अभ्यासमा प्राप्त सफलतालाई प्रशंसा गर्दै चारवटा महत्वपूर्ण अनुभवको पनि प्रशंसा गर्दै चार वटा आशा प्रस्तुत गर्नुभयो।

चीनका राष्ट्राध्यक्ष सी र मकाउका नव नियुक्त मुख्य प्रशासक हबीच भेटघाट
विस्तृत विषय2019-12-20 18:45June 02 2020 19:22:24

चीनका राष्ट्राध्यक्ष सी र मकाउका नव नियुक्त मुख्य प्रशासक हबीच भेटघाट

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले डिसेम्बर २० तारिख विहान मकाउमा भरखरै शपथ लिनु भएका मकाउ विशेष प्रशासनिक क्षेत्रका मुख्य प्रशासक ह यिछङसँग भेटघाट गर्नुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान