चाउचाउलाई सूर्यमुनि सुख्खा पारिने
विस्तृत विषय2019-12-24 16:54July 07 2020 05:12:36

चाउचाउलाई सूर्यमुनि सुख्खा पारिने

आजकल स्थानीय बासिन्दाहरूले व्यस्तसँग आफूद्बारा बनाइएका चाउचाउलाई सूर्यमुनि सुख्खा परिरहेका छन्।

चीनका प्रधानमन्त्री र दक्षिण कोरियाका राष्ट्रपतिबीच वार्ता
विस्तृत विषय2019-12-24 16:04July 07 2020 05:12:36

चीनका प्रधानमन्त्री र दक्षिण कोरियाका राष्ट्रपतिबीच वार्ता

चीनका प्रधानमन्त्री ली खछ्याङले २३ तारिख राति चीनको स छ्वान प्रान्तको छङ तु शहरमा दक्षिण कोरियाका राष्ट्रपति मून जय इनसँग भेट-वार्ता गर्नुभएको छ।

चीनका प्रधानमन्त्री चीन, जापान तथा दक्षिण कोरियाको उद्योग तथा वाणिज्य शिखर सम्मेलनमा सहभागी
विस्तृत विषय2019-12-24 16:03July 07 2020 05:12:36

चीनका प्रधानमन्त्री चीन, जापान तथा दक्षिण कोरियाको उद्योग तथा वाणिज्य शिखर सम्मेलनमा सहभागी

चीनका प्रधानमन्त्री ली खछ्याङले २४ तारिख बिहान छङ तु शहरमा दक्षिण कोरियाली राष्ट्रपति मून जय इन तथा जापानी प्रधानमन्त्री अबे शिन्जोसँगै चीन, जापान तथा दक्षिण कोरियाबीचको सातौं उद्योग तथा वाणिज्य शिखर सम्मेलनमा सहभागी हुनुका साथै सम्बोधन गर्नुभएको छ।

सन् २०१९ मा ५ जीको एक्प्रेस यात्रा
विस्तृत विषय2019-12-24 14:26July 07 2020 05:12:36

सन् २०१९ मा ५ जीको एक्प्रेस यात्रा

सन् २०१९ लाई ५ जीको प्रयोगका लागि पहिलो वर्ष मानिन्छ। एक्प्रेस बसमा चढेर हाम्रो जीवनमा के-कस्तो परिवर्तन हुनसक्छ?

चीनबाट हंगकंगका युवालाई संयुक्त राष्ट्र संघमा नियुक्त गर्न सिफारिस
विस्तृत विषय2019-12-23 19:57July 07 2020 05:12:36

चीनबाट हंगकंगका युवालाई संयुक्त राष्ट्र संघमा नियुक्त गर्न सिफारिस

हंगकंगस्थित परराष्ट्र मन्त्रालयको कार्यालयले २३ तारिख चीनको मनोनयद्वारा पहिलो खेपमा हंगकंग विशेष प्रशासनिक क्षेत्रीय युवाहरू संयुक्त राष्ट्र संघमा नियुक्त समारोहको आयोजना गरेको छ।

चीनद्वारा आयात कर घटाउने
विस्तृत विषय2019-12-23 19:27July 07 2020 05:12:36

चीनद्वारा आयात कर घटाउने

चीनको राज्य परिषदको भन्सार कर नियम समितिले हालै सार्वजनिक गर्दै सङ्गुरको मासु,एभोकाडो,गाडीको पाटर्स आदि केही सामग्रीको आयात करलाई घटाउने जनाएको छ। चीनले सक्रिय रुपमा आयातलाई विस्तार गर्दै आयातको सम्भावित शक्तिलाई प्रेरित गर्नका लागि उक्त कदम चालेको हो।

चीनद्वारा अमेरिकी “सन् २०२० आर्थिक वर्ष राष्ट्रिय रक्षा प्राधिकरण ऐन”का केही विषयको कडा विरोध
विस्तृत विषय2019-12-23 19:07July 07 2020 05:12:36

चीनद्वारा अमेरिकी “सन् २०२० आर्थिक वर्ष राष्ट्रिय रक्षा प्राधिकरण ऐन”का केही विषयको कडा विरोध

अमेरिकाद्वारा हालै पारित “सन् २०२० आर्थिक वर्ष राष्ट्रिय रक्षा प्राधिकरण ऐन” मा चिनियाँ सैन्य शक्तिको विकासलाई बङ्ग्याउनुका साथै थाइवान, हंगकंग तथा सिनच्याङ सम्बन्धित विषय, चिनियाँ उत्पादनको खरिद- निषेध आदि नकारात्मक विषय समेटिएका छन्। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले त्यसको कडा विरोध व्यक्त गर्नुका साथै चीनले अमेरिकासँग गम्भीर रूपमा वार्ता गरिसकेको पनि बताउनुभएको छ।

आगामी वर्षबाट केही सामानको आयात करमा सुधार गरिने
विस्तृत विषय2019-12-23 16:48July 07 2020 05:12:36

आगामी वर्षबाट केही सामानको आयात करमा सुधार गरिने

चिनियाँ कम्युनिष्ट पार्टीको बैठक र केन्द्रिय अर्थतन्त्र कार्य बैठकको भावनालाई कार्यान्वयन गर्न र व्यापारको उच्चगुणस्तरीय विकासका लागि चिनियाँ राज्य परिषदको स्वीकृतिमा भन्सार कर नियम समितिले सन् २०२० जनवरी १ तारिखदेखि केही सामानको आयात करमा सुधार गर्ने घोषणा गरेको छ।

“हातमा हात-सन् २०१९” चीन र भारतका स्थल सेनाबीच आतंकवादविरोधी संयुक्त अभ्यास सफलताका साथ सम्पन्न
विस्तृत विषय2019-12-23 16:31July 07 2020 05:12:36

“हातमा हात-सन् २०१९” चीन र भारतका स्थल सेनाबीच आतंकवादविरोधी संयुक्त अभ्यास सफलताका साथ सम्पन्न

डिसेम्बर २० तारिख “हातमा हात-सन् २०१९” शीर्षकको चीन र भारतका स्थल सेनाबीच आतंकवादविरोधी संयुक्त अभ्यास भारतको मेघालय राज्यमा सफलताका साथ सम्पन्न भएको छ।

रोमका उच्च माध्यमिक विद्यालयका विद्यार्थी चङ यान खको चिनियाँ कथा
विस्तृत विषय2019-12-23 15:09July 07 2020 05:12:36

रोमका उच्च माध्यमिक विद्यालयका विद्यार्थी चङ यान खको चिनियाँ कथा

इटालीको उच्च माध्यमिक विद्यालयमा चङ यान ख नाम भएका एक जना विद्यार्थी छन्। हालै उनले चीनको चङ चौ शहरमा आयोजित “चिनियाँ पूल” विश्व माध्यमिक विद्यालयको चिनियाँ भाषा प्रतियोगिता समेत जितेका छन्।

अफ्गानिस्तानको राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक
विस्तृत विषय2019-12-22 18:21July 07 2020 05:12:36

अफ्गानिस्तानको राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक

अफ्गानिस्तानको टोलो टेलिभिजनका अनुसारT स्थानीय समयअनुसार डिसेम्बर २२ तारिख विहान अफ्गानिस्तानको राष्ट्रपति निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ।

हङकङका सञ्चार माध्यमद्वारा राष्ट्राध्यक्ष सीद्बारा मकाउमा गरिएको सम्बोधनको प्रशंसा
विस्तृत विषय2019-12-22 17:04July 07 2020 05:12:36

हङकङका सञ्चार माध्यमद्वारा राष्ट्राध्यक्ष सीद्बारा मकाउमा गरिएको सम्बोधनको प्रशंसा

हिजो डिसेम्बर २१ तारिख हङकङका मुख्य संचार माध्यमहरुले मकाउ मातृभूमि फिर्ता भएको २०औं वार्षिकोत्सव मनाउने समारोह तथा राष्ट्राध्यक्ष सी चिन फिङले सो समारोहमा गर्नु भएको महत्वपूर्ण सम्बोधन आदि विषयको समाचार प्रकाशन गरेका छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान