नेपाली भाषा
चीनका परराष्ट्र मन्त्री तथा फ्रान्सेली विदेश मन्त्री बीच भेट-वार्ता
विस्तृत विषय2017-04-14 18:49April 24 2017 13:29:35

चीनका परराष्ट्र मन्त्री तथा फ्रान्सेली विदेश मन्त्री बीच भेट-वार्ता

चीनका परराष्ट्र मन्त्री वाङ यी र फ्रान्सेली विदेश मन्त्री जीन मार्क आइराउल्ट बीच अप्रिल चौध तारिख पैचिङ्गमा भेट-वार्ता भएको छ।

चीनको परराष्ट्र मन्त्रालयद्बारा थाडको तैनाथ प्रक्रिया तत्काल बन्द गर्न अमेरिका र गणतन्त्र कोरियालाई ताकिता
विस्तृत विषय2017-04-14 18:42April 24 2017 13:29:35

चीनको परराष्ट्र मन्त्रालयद्बारा थाडको तैनाथ प्रक्रिया तत्काल बन्द गर्न अमेरिका र गणतन्त्र कोरियालाई ताकिता

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले अप्रिल चौध तारिख पैचिङमा तत्काल थाडको तैनाथ प्रक्रिया बन्द गर्न अमेरिका र गणतन्त्र कोरियालाई पुन: ताकिता गर्नुभएको छ।

सिरिया समस्याको राजनीतिक समाधानमा चीनको अडान
विस्तृत विषय2017-04-14 18:41April 24 2017 13:29:35

सिरिया समस्याको राजनीतिक समाधानमा चीनको अडान

सिरियाको वर्तमान परिस्थिति फेरि तनावपूर्ण बनेको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय समाज तथा सिरियाका विभिन्न पक्षहरुले वार्ताको अवसरमा सिरिया समस्याको राजनीतिक समाधान प्रक्रियालाई अघि बढाउनुपर्छ।

चीनका उप प्रधानमन्त्री र रुसी राष्ट्रपति बीच भेटघाट
विस्तृत विषय2017-04-14 18:40April 24 2017 13:29:35

चीनका उप प्रधानमन्त्री र रुसी राष्ट्रपति बीच भेटघाट

रुसको भ्रमणमा रहनुभएका चीनका उप प्रधानमन्त्री चाङ काउलीले तेह्र तारिख मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गर्नुभएको छ।

विनिमय दर परिमार्जन मुलुकमा चीन नरहेको अमेरिकी राष्ट्रपतिको भनाइ
विस्तृत विषय2017-04-14 16:26April 24 2017 13:29:35

विनिमय दर परिमार्जन मुलुकमा चीन नरहेको अमेरिकी राष्ट्रपतिको भनाइ

अमेरिकी सरकारले चीनलाई विनिमय दर परिमार्जन मुलुक सूचीमा नराख्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्राम्पले अप्रिल बाह्र तारिख जनाउनुभएको हो।

''सी चिनफिङः चीनको शासन व्यवस्था'' उर्दू संस्करण सार्वजनिक हुँदै
विस्तृत विषय2017-04-14 16:25April 24 2017 13:29:35

''सी चिनफिङः चीनको शासन व्यवस्था'' उर्दू संस्करण सार्वजनिक हुँदै

''सी चिनफिङः चीनको शासन व्यवस्था'' पुस्तकको उर्दू संस्करण विमोचन समारोह अप्रिल चौध तारिख पाकिस्तानको राजधानी इस्लामाबादमा आयोजना हुने भएको छ।

राजनीतिक तवरले कोरियाली प्रायद्बीपको आणविक समस्याको समाधान गर्ने एउटा मात्र तरिका रहेको चीनको भनाइ
विस्तृत विषय2017-04-13 18:47April 24 2017 13:29:35

राजनीतिक तवरले कोरियाली प्रायद्बीपको आणविक समस्याको समाधान गर्ने एउटा मात्र तरिका रहेको चीनको भनाइ

विभिन्न पक्षहरूले उक्त सिद्धान्त बमोजिम मतैक्य प्राप्त गरी वास्तविक प्रयास गर्दैजाने आशा चीनले गरेको कुरामा पनि प्रवक्ता लुले जोड दिनुभएको छ।

चीनका परराष्ट्र मन्त्रीद्बारा सिरिया समस्या सम्बन्धी चीनको अडानको ब्याख्या
विस्तृत विषय2017-04-13 18:34April 24 2017 13:29:35

चीनका परराष्ट्र मन्त्रीद्बारा सिरिया समस्या सम्बन्धी चीनको अडानको ब्याख्या

चीनका परराष्ट्र मन्त्री वाङ यीले अप्रिल तेह्र तारिख पैचिङ्गमा प्लालेष्टाइनी विदेश मन्त्री रियाद अल माल्कीसँग वार्ता गरेपछि पत्रकारसँग कुराकानी गर्दै सिरियाको परिस्थितिबारे चीनको अडानलाई प्रकाश पार्नुभएको छ।

भारतीय विदेश मन्त्रीद्वारा पाकिस्तालाई अर्को चेतावनी
विस्तृत विषय2017-04-13 16:30April 24 2017 13:29:35

भारतीय विदेश मन्त्रीद्वारा पाकिस्तालाई अर्को चेतावनी

पाकिस्तानले भारतीय नागरिक कुल्बुसान सुधिर जाभावलाई दिएको मृत्युदण्डको सजायलाई कार्यान्वयन गरेमा पाकिस्तानका सामु गम्भीर अवस्था देखा पर्ने चेतावनी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले दिनुभएको छ।

दक्षिण एशियामा 5 G को परिक्षा गरिने पहिलो मुलुक पाकिस्तान
विस्तृत विषय2017-04-13 16:29April 24 2017 13:29:35

दक्षिण एशियामा 5 G को परिक्षा गरिने पहिलो मुलुक पाकिस्तान

पाकिस्तानले दक्षिण एशियामै पाँचौँ पुस्तको 5 G दूरसंचारको परीक्षा गर्ने पहिलो मुलुक बन्ने योजना बनाएको छ। उक्त कुरा पाकिस्तानी सूचना तथा प्रविधि मन्त्री अनुशा राहमानले भन्नुभएको हो।

सिरिया समस्याको राजनीतिक समाधान खोज्न चीनको आह्वान
विस्तृत विषय2017-04-13 16:10April 24 2017 13:29:35

सिरिया समस्याको राजनीतिक समाधान खोज्न चीनको आह्वान

राजनैतिक उपाय नै सिरिया समस्या समाधान गर्ने एक मात्र उपाय रहेको र सैनिक परिचालनबाट समस्याको समाधान हुन नसक्ने अडान चीनले दोहोर्‍याएको छ।

चीनका राष्ट्राध्यक्ष र अमेरिकी राष्ट्रपति ट्रम्पबीच टेलिफोन-वार्ता
विस्तृत विषय2017-04-12 20:04April 24 2017 13:29:35

चीनका राष्ट्राध्यक्ष र अमेरिकी राष्ट्रपति ट्रम्पबीच टेलिफोन-वार्ता

अप्रिल बाह्र तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गर्नुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान