नेपाली भाषा
चिनियाँ चिकित्सा र औषधी 'एक पेटी एक मार्ग'सम्बन्धी कार्यक्रम काठमाडौंमा आयोजित
विस्तृत विषय2016-12-14 19:19February 28 2017 22:40:22

चिनियाँ चिकित्सा र औषधी 'एक पेटी एक मार्ग'सम्बन्धी कार्यक्रम काठमाडौंमा आयोजित

चिनियाँ चिकित्सा र औषधी 'एक पेटी एक मार्ग'सम्बन्धी स्वास्थ्य कार्यक्रम डिसेम्बर तेह्र तारिख नेपालको राजधानी काठमाडौंको बौद्ध स्तूपमा आयोजित भएको छ।

एक चीन नीतिको पालना चीन अमेरिका सम्बन्धको आधार
विस्तृत विषय2016-12-14 19:18February 28 2017 22:40:22

एक चीन नीतिको पालना चीन अमेरिका सम्बन्धको आधार

एक चीनको नीतिको पालना नै चीन-अमेरिका सम्बन्ध विकासको राजनैतिक आधार हुनुका साथै थाइवान जल डमरुको शान्ति र स्थिरताको कोशेढुङ्गा पनि हो। चीनको राज्य परिषद् अन्तर्गत थाइवान कार्यालयका प्रवक्ता आन फङ्ग शानले डिसेम्बर चौध तारिख आयोजित पत्रकार सम्मेलनमा हालै अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको एक चीन नीतिबारेको शंकास्पद भनाइप्रति लक्षित गर्दै उक्त कुरा स्पष्ट पार्नुभएको हो।

चीनको खुलापन नयाँ आरम्भ विन्दुमा
विस्तृत विषय2016-12-14 19:17February 28 2017 22:40:22

चीनको खुलापन नयाँ आरम्भ विन्दुमा

हालै आयोजित चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति राजनैतिक व्यूरोको सम्मेलनमा सन् 2017को आर्थिक कार्यको प्रक्षेपण गर्दै नेतागणले एक-अर्को लगानीको भूमिकामा जोड दिएका छन् र एक पेटी एक मार्गको निर्माणलाई अघि बढाउँदै कानूनी निर्माणलाई पूर्णता दिलाउनुका साथै लगानीको वातावरण बनाएर सक्रिय रुपमा विदेशी लगानी आकर्षित गर्नुपर्ने कुरा औंल्याएका छन्।

तिब्बतमा परी पर्व
विस्तृत विषय2016-12-14 09:02February 28 2017 22:40:22

तिब्बतमा परी पर्व

हिजो डिसेम्बर तेह्र तारिख तिब्बती बौद्ध धर्मावलम्बीहरुले ल्हासाको जोखाङ्ग मन्दिरमा वार्षिक परी पर्व मनाएका छन्।

चीनद्बारा नान चिङ्ग आम नरसंहारका मृतक सम्बन्धी सन् 2016 राष्ट्रिय सार्वजनिक श्रद्धान्जली समारोहको आयोजना
विस्तृत विषय2016-12-13 17:45February 28 2017 22:40:22

चीनद्बारा नान चिङ्ग आम नरसंहारका मृतक सम्बन्धी सन् 2016 राष्ट्रिय सार्वजनिक श्रद्धान्जली समारोहको आयोजना

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति एवम् राज्य परिषद्ले आज डिसेम्बर तेह्र तारिख बिहान नान चिङ्गस्थित नान चिङ्ग आम नरसंहारमा ज्यान गुमाएका देशबन्धु स्मृति भवनमा नान चिङ्ग आम नरसंहारका मृतक सम्बन्धी सन् 2016को राष्ट्रिय सार्वजनिक श्रद्धान्जली समारोहको आयोजना गरेको छ।

चीनद्बारा नान चिङ्ग आम नरसंहारको स्मरण
विस्तृत विषय2016-12-13 17:44February 28 2017 22:40:22

चीनद्बारा नान चिङ्ग आम नरसंहारको स्मरण

आज डिसेम्बर तेह्र तारिख नान चिङ्ग आम नरसंहार भएको 79औं वार्षिकी हुनुका साथै नान चिङ्ग आम नरसंहारमा ज्यान गुमाएका मृतकहरू सम्बन्धी तेस्रो राष्ट्रिय सार्वजनिक श्रद्धान्जली दिवस पनि हो। चीनका विभिन्न स्थानमा सार्वजनिक श्रद्धान्जली समारोह र अन्य विविध कार्यक्रमको आयोजना गरी त्यस क्रूर आम नरसंहारमा मृत्यु भएकाहरूको स्मरण गरेका छन्।

नेपाल सरकारले रुग्ण व्यवसायलाई पुनर्स्थापन गर्ने
विस्तृत विषय2016-12-13 17:11February 28 2017 22:40:22

नेपाल सरकारले रुग्ण व्यवसायलाई पुनर्स्थापन गर्ने

नेपाल सरकारले डिसेम्बर बाह्र तारिख सूचना सार्वजनिक गर्दै केही वर्षयता बैंकिङ्ग संकटग्रस्त व्यवसायलाई एक्काईस दिन भित्र सम्बन्धित सामग्री पेश गरी व्यवसाय पुनर्स्थापनका लागि नीति र सम्बन्धित पूर्वाधार प्रबन्ध प्रदान गर्ने जनाएको छ।

पाकिस्तानद्वारा नयाँ जासुसी सूचना मन्त्री र चिफ अफ स्टाफ नियुक्त
विस्तृत विषय2016-12-13 17:10February 28 2017 22:40:22

पाकिस्तानद्वारा नयाँ जासुसी सूचना मन्त्री र चिफ अफ स्टाफ नियुक्त

पाकिस्तानी सञ्चारमाध्यमले डिसेम्बर बाह्र तारिख जनाएअनुसार, पाकिस्तान सेनाको समाचार व्यूरोले एघार तारिख नावीद मुख्तरलाई नयाँ जासुसी सूचना मन्त्रीको पदमा नियुक्त गरेको छ।

भारतद्वारा अफ्गानिस्तानसँग अन्तरिक्ष प्रविधि सहयोग सम्झौतालाई अनुमोदन
विस्तृत विषय2016-12-13 17:08February 28 2017 22:40:22

भारतद्वारा अफ्गानिस्तानसँग अन्तरिक्ष प्रविधि सहयोग सम्झौतालाई अनुमोदन

'दैनिक आउटलुक अफ्गानिस्तान'अखवारले जनाएअनुसार, हालै भारत सरकारले अफ्गानिस्तानसँग एउटा अन्तरिक्ष प्रविधिको सहयोगसम्बन्धी सम्झौतापत्रको हस्ताक्षरलाई अनुमोदन गरेको छ। उक्त सम्झौता अनुसार, दुई मुलुकले अन्तरिक्ष प्रविधि क्षेत्रमा सहयोग गर्दा मुख्य रुपमा शिक्षा, कृषि, मौसम पूर्वानुमान, दूरसञ्चार, ग्रामीण चिकित्सा, वातावरण, शहरी विकास आदि विषय समावेश हुने उल्लेख छ।

चीनका वाणिज्य मन्त्रीद्वारा वैध अधिकारको संरक्षणमा जोड दिने दृढता
विस्तृत विषय2016-12-12 18:14February 28 2017 22:40:22

चीनका वाणिज्य मन्त्रीद्वारा वैध अधिकारको संरक्षणमा जोड दिने दृढता

डिसेम्बर एघार तारिख चीनले विश्व व्यापार संगठनमा प्रवेश गरेको पन्ध्रौं वार्षिकोत्सव हो।'चीनले विश्व व्यापार संगठनको प्रोटोकोल'को पन्ध्रौं नियम अनुसार, व्यापार संगठनका सदस्यले चीनको लागि एण्टी डम्पिङ्ग डिसेम्बर एघार तारिख सम्पन्न हुनुपर्थ्यो।

चीनद्बारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई थाइवानको संवेदनशीलतालाई गम्भीर रुपमा मनन गर्न सुझाव
विस्तृत विषय2016-12-12 18:14February 28 2017 22:40:22

चीनद्बारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई थाइवानको संवेदनशीलतालाई गम्भीर रुपमा मनन गर्न सुझाव

अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले डिसेम्बर एघार तारिख एक चीन नीतिलाई सम्पूर्ण रुपमा समझदारी देखाए तापनि अमेरिका तथा चीनबीच ब्यापारिक आदि विषयबारे सम्झौता सम्पन्न होउन्जेलसम्म अमेरिकाले त्यो नीतिलाई स्वीकार गर्ननसक्ने विचार व्यक्त गर्नुभएको छ।

चीनका परराष्ट्र मन्त्रीद्वारा विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक मार्गरेट छनसित भेटघाट
विस्तृत विषय2016-12-12 18:11February 28 2017 22:40:22

चीनका परराष्ट्र मन्त्रीद्वारा विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक मार्गरेट छनसित भेटघाट

डिसेम्बर एघार तारिख चीनका परराष्ट्र मन्त्री वाङ्ग यीले स्वीट्जरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य संगठनका प्रबन्धक मार्गरेट छनसित भेटघाट गर्नुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान