उत्कृष्ट “नोभेम्बर ११” किनमेल महोत्सवबाट चिनियाँ अर्थतन्त्रको क्षमता पुष्टि
विस्तृत विषय2019-11-12 17:12June 02 2020 19:56:54

उत्कृष्ट “नोभेम्बर ११” किनमेल महोत्सवबाट चिनियाँ अर्थतन्त्रको क्षमता पुष्टि

दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो भर्खरै सम्पन्न हुँदै गर्दा “नोभेम्बर ११” किनमेल महोत्सव पनि आइपुग्यो। जसले चिनियाँ बजारको बलियो खरिद शक्तिलाई फरि एकपटक देखाएको छ।

हिंसात्मक गतिविधिको सम्पूर्ण समाजबाट निन्दा गर्नुपर्ने
विस्तृत विषय2019-11-12 16:03June 02 2020 19:56:54

हिंसात्मक गतिविधिको सम्पूर्ण समाजबाट निन्दा गर्नुपर्ने

हङकङ विशेष प्रशासनिक क्षेत्रका मुख्य प्रशासक क्यारी ल्यामले ११ तारिख बोल्दै सोही दिन हङकङमा भएको हिंसात्मक गतिविधि अपमानजनक भएको र हिंसाबाट समस्याको समाधान ननिस्किने भएकाले सम्पूर्ण समाजले हिंसात्मक गतिविधिको कडा निन्दा गर्नुपर्नेमा जोड दिनुभएको छ।

भारत र पाकिस्तानबीचको सकारात्मक प्रतिक्रियाको चीनद्वारा स्वागत
विस्तृत विषय2019-11-11 19:09June 02 2020 19:56:54

भारत र पाकिस्तानबीचको सकारात्मक प्रतिक्रियाको चीनद्वारा स्वागत

नोभेम्बर ९ तारिख भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दु शिख धर्मावलम्बीहरूले पाकिस्तानमा पवित्र यात्रा गर्न विशेष च्यानल संचालन समारोहलाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री इम्रान खानले भारतीय भावनाको आदर गरेर सहयोग दिनुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो।

भारतीय विभिन्न पक्षबाट ब्रिक्सद्वारा चीन र भारतको सम्बन्धलाई अगाडि बढाउने आशा
विस्तृत विषय2019-11-11 18:56June 02 2020 19:56:54

भारतीय विभिन्न पक्षबाट ब्रिक्सद्वारा चीन र भारतको सम्बन्धलाई अगाडि बढाउने आशा

नोभेम्बर १३ देखि १४ तारिखसम्म ब्राजिलमा ब्रिक्स मुलुकको एघारौं शिखर सम्मेलनको आयोजना हुनेछ। यो सम्मेलनको मुख्य विषयवस्तु “आर्थिक वृद्धिले नयाँ सिर्जना भविष्यको निर्माण” भन्ने रहेको छ।

हङकङमा ८८ जना प्रदर्शनकारी पक्राउ
विस्तृत विषय2019-11-11 18:20June 02 2020 19:56:54

हङकङमा ८८ जना प्रदर्शनकारी पक्राउ

नोभेम्बर ११ तारिख बिहान सबेरै हङकङ प्रहरीले १० तारिख संगठित रूपमा सार्वजनिक प्रबन्ध तथा लक्षित पसलहरू तोडफोड, प्रहरीमाथि आक्रमण एवम् बाटो अवरोध लगायतका गतिविधिको कडा निन्दा गरेको छ।

चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोका तीन शक्ति
विस्तृत विषय2019-11-11 15:25June 02 2020 19:56:54

चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोका तीन शक्ति

दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो १० तारिख शाङहाईमा सम्पन्न भएको छ। ६ दिनको अवधिमा कूल १८१ देश, 44 क्षेत्र र अन्तर्राष्ट्रिय संगठन सहभागी हुनुका साथै ३ हजार ८ सयभन्दा बढी व्यवसाय प्रदर्शनीमा सहभागी भए।

दोस्रो चीन आयात एक्स्पोमा इच्छासहित कारोकारमा ७१ अरब अमेरिकी डलर संलग्न
विस्तृत विषय2019-11-11 15:22June 02 2020 19:56:54

दोस्रो चीन आयात एक्स्पोमा इच्छासहित कारोकारमा ७१ अरब अमेरिकी डलर संलग्न

दोस्रो चीन आयात एक्स्पो १० तारिख शाङहाइमा सम्पन्न भएको छ। सो एक्स्पोमा सम्पन्न इच्छासहित कारोबारमा संलग्न रकम ७१ अरब १३ करोड अमेरिकी डलर पुगेको छ र प्रथम आयात एक्स्पोको भन्दा २३ प्रतिशतले वृद्धि भएको छ।

फोहोर मैदानबाट सुन्दर पार्क
विस्तृत विषय2019-11-11 14:45June 02 2020 19:56:54

फोहोर मैदानबाट सुन्दर पार्क

मालान च्वाङ गाउँबस्तीले विशेषत दक्षिणी भागमा अवस्थित एउटा फोहोर मैदानलाई एउटा सुन्दर पार्कमा परिणत गरेको छ।

सेनाको आधारभूत निर्माणको चौतर्फी प्रगतिका लागि प्रयास गर्न राष्ट्राध्यक्ष सीको जोड
विस्तृत विषय2019-11-10 19:17June 02 2020 19:56:54

सेनाको आधारभूत निर्माणको चौतर्फी प्रगतिका लागि प्रयास गर्न राष्ट्राध्यक्ष सीको जोड

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको सैन्य आयोगको आधारभूत तह निर्माण बैठक यही नोभम्बर आठदेखि दश तारिखसम्म पैचिङ्गमा आयोजना भएको छ।

राष्ट्राध्यक्ष सीको ग्रीसको भ्रमणले दुई देशबीचको सम्बन्धका नयाँ उचाइ थप्ने
विस्तृत विषय2019-11-10 18:54June 02 2020 19:56:54

राष्ट्राध्यक्ष सीको ग्रीसको भ्रमणले दुई देशबीचको सम्बन्धका नयाँ उचाइ थप्ने

ग्रीसका राष्ट्रपति प्रोखोपिस पाभलोपौलोसको निमन्त्रणामा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले यही नोभेम्बर दशदेखि बाह्र तारिखसम्म ग्रीसको राजकीय भ्रमण गर्दैछ।

निरन्तर प्रगतिको बाटोमा डकुमेन्ट फिल्मको ग्रीक संस्करण ग्रीसमा सार्वजनिक
विस्तृत विषय2019-11-10 18:30June 02 2020 19:56:54

निरन्तर प्रगतिको बाटोमा डकुमेन्ट फिल्मको ग्रीक संस्करण ग्रीसमा सार्वजनिक

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले ग्रीसको राजकीय भ्रमण गर्नुभएको अवधिमा चाइना मिडिया ग्रुपद्वारा रचना गरिएको निरन्तर प्रगतिको बाटोमा शीर्षकको डकुमेन्ट फिल्मले ग्रीसको स्थानीय सबैभन्दा प्रभावित शक्तिसहित स्काइ ग्रुप टेलिभिजन स्टेशनको प्राइम टाइममा आफ्नो ग्रीक भाषा संस्करणको प्रकाशित गरेको छ।

राष्ट्राध्यक्ष सी ग्रीस प्रस्थान
विस्तृत विषय2019-11-10 18:29June 02 2020 19:56:54

राष्ट्राध्यक्ष सी ग्रीस प्रस्थान

गणतन्त्र ग्रीसका राष्ट्रपति प्रोकोपिस पाभलोपौलोस र संघीय प्रजातान्त्रिक ब्राजिलका राष्ट्रपति जाइर बोसोनारोको निमन्त्रणामा नोभेम्बर दश तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले विशेष विमानद्वारा ग्रीसको राजकीय भ्रमण र ब्रासिलियामा आयोजना हुने ब्रिक्सको एघारौँ शिखर वार्तातर्फ प्रस्थान गर्नुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान